राईजिङ हाइड्रोको आईपीओ निष्काशनका लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ हाइड्रोपावर लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन(आईपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै...