५० लाख अनुदानमा धान उद्योग भ्रष्टाचार : संरचना बन्यो, सञ्चालन भएन
काठमाण्डौ । सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा धान प्रशोधन उद्योग स्थापना गर्ने नाममा सरकारी रकम हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहितका प्रतिवादीहरूविरुद्ध बिहीबार...

