सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।सर्वसाधारणमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले देशभर रहेका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।बैंकका अनुसार...

