सेफ किचेन बर्गर हाउसको नयाँ वर्ष अफर, मात्र १० हजारमै अन्तर्राष्ट्रिय स्तरको होटल तालिम
काठमाण्डौ । नेपालकै पहिलो २४ घण्टा सञ्चालन हुने रेस्टुरेन्ट ‘सेफ किचन बर्गर हाउस’, चाबहिलले नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष व्यावसायिक होटल तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैशाख १ गतेदेखि सुरु हुने उक्त तालिममा बारिस्टा, कुक, वेटर, हस्पिटालिटी म्यानेजमेन्ट, फूड हाइजिन लगायतका आधारभूतदेखि उन्नत सीपहरू सिकाइनेछन्। साथै चाइनिज, जापानिज, इन्डियन, थाई परिकारका साथै...

