Bizshala
  • सोमबार, चैत्र ९,२०८२ 08:46:38
सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.