Bizshala
  • सोमबार, चैत्र ९,२०८२ 07:06:40
Bizshala
Global IME Bank Limited

सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Hyundai Nepal
सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Shivam Cement

काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई  २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.