साना किसान विकास लघुवित्तको १५% लाभांश पारित
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत लाभांश पारित भएको छ । संस्थाले गत आवका लागि प्रस्ताव गरेको लाभांश(१४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश) वितरणको प्रस्ताव संस्थाको २४ औं वार्षिक साधारण सभाबाट पारित भएको हो ।संस्थाको सभा पुस २५ गते सम्पन्न भएको हो ।यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण...

