अख्तियारमा छानबिन भईरहेकाले स्वास्थ्य मन्त्रीमा संगीता मिश्राको नियुक्ति रोकिने
काठमाण्डौ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ती रोकिने भएको छ । मिश्राविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेकाले प्रधानमन्त्री सुशीला कार्की उनको नियुक्ती अघि नबढाउने भएकी हुन् । आइतबार प्रधानमन्त्री कार्कीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस...