Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 08:38:02
सानिमा बैंकले पायो [CARE-NP] A- (Is)  रेटिङ
BANKING

सानिमा बैंकले पायो [CARE-NP] A- (Is) रेटिङ

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले  [CARE-NP] A- (Is) रेटिङ प्राप्त गरेको छ । Care Edge Ratings Nepal ले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो ।  

लगानीकर्तालाई झट्का: सानिमा बैंकको रेटिङ अचानक फिर्ता
BANKING

लगानीकर्तालाई झट्का: सानिमा बैंकको रेटिङ अचानक फिर्ता

काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको इस्युअर रेटिङ फिर्ता लिएको र बैंकका अधीनस्थ डिबेञ्चर (Subordinated Debenture) हरूको रेटिङ पनि ‘रेटिङ विथड्रअल’ प्रक्रियामा राखेको सार्वजनिक गरेपछि लगानीकर्ता र बजारमा विभिन्न प्रश्न उठ्न थालेका छन्।

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन
BANKING

सानिमा बैंकद्वारा लाभांश घोषणा, बोनस छैन

काठमाण्डौ । सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  बैंकको असोज २२ गते साँझ ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो । 

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम
CORPORATE

कालीकोटका विद्यार्थीसँग सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

कर्णाली । कालीकोटस्थित सानिमा बैंकको शाखाले 'ग्लोबल मनि विक-२०२४' को अवसर पारेर विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।  बुधबार खाँडाचक्र नगरपालिका वडानमबर १ स्थित पञ्चदेवल माध्यमिक विद्यालयका विद्यार्थीसँग सानिमा बैंकको कालीकोट शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.