सानिमा मिडिल तमोरको नाफा र ईपीएस दुवै बढ्यो, आम्दानी कति ?
काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस ७.५३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस ६.३४ रुपैयाँमा सीमित थियो ।कम्पनीको खुद नाफामा आएको सुधारका कारण ईपीएस बढ्न पुगेको हो । यो अवधिमा कम्पनीले २५ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो...

