संयुक्त उर्जाले आईपीओ निष्काशन गर्ने,निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रकमबराबरको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।