रास्वपाको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक जारी, राजनीतिक सहमतिको खोजी
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमामा सर्वदलीय बैठक जारी रहेको छ ।छलफलमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूको सहभागिता रहेको छ ।

