सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ खुलाउने
काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ यही वैशाख २१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु.१०० अंकित दरका ८ लाख ५० हजार...

