Capital Market

शान्ता प्लाईवुडले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । शान्ता प्लाईवुड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले् आईपीओका प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २८ गते नवलपरासीको जमुवार्डमा रहेको कम्पनीको कार्यालयमा प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।