मौद्रिक नीतिका लागि सेयर लगानीकर्ता संघ नेपालद्वारा राष्ट्र बैंकलाई ५ बुँदे सुझाव पेश
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले आर्थिक वर्ष २०८३÷८४ को प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामा समावेश गर्नुपर्ने ५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई पेश गरेको छ।संघले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष बुझाएको सुझावपत्रमा नेपालको पूँजी बजारलाई थप गहिरो, तरल, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउने उद्देश्य राखिएको छ।सुझावपत्रमा बैंक तथा वित्तीय संस्था, लघुवित्त,...

