स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाउने
काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत...

