जापानको सफ्ट बैंकले एनभिडियामा रहेको सम्पूर्ण स्वामित्व बिक्री गर्ने, सेयरमूल्यमा उच्च गिरावट
काठमाण्डौ । जापानको सफ्ट बैंकले अमेरिकी टेक कम्पनी एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । बुधबारको कारोबारमा कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले घट्यो । कम्पनीले एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व ५.८३ अर्ब डलरमा बिक्री गर्ने घोषणा गरेको छ । यसबाट प्राप्त रकम कम्पनीले च्याट जीपीटीको...

