अन्तर्राष्ट्रिय मञ्चमा रुबिनको साथमा आर्क्स फुड र क्रिकेटर सोमपाल कामी
काठमाण्डौ। आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन् । विश्व वरीयतामा ५२७ औं स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धामा पुग्न आवश्यक सहयोग उपलब्ध गराउँदै नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा...

