आज सोनाम ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने
काठमाण्डौ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने २८६२औँ सोनाम ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्व तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक चाड हो।

