घर कर्जा सस्तो बन्दै जाँदा आवास बजारमा फेरि ‘बूम’, सिटिजन्स बैंकले ल्यायो ७ वर्षसम्म ६.९९% स्थिर ब्याजदरको होम लोन
काठमाण्डौ । केही समयअघिसम्म आर्थिक मन्दी र महँगो ब्याजदरको दबाबमा सुस्ताएको नेपालको आवास बजारमा पुनः चहलपहल देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जाको ब्याजदर घटाउन थालेपछि घर खरिद तथा निर्माणतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको हो ।पछिल्लो समय बैंकहरुबीच होम लोन बजारमा प्रतिस्पर्धा बढेसँगै ग्राहकले सस्तो ब्याजदर, लचिलो किस्ता सुविधा र सरल प्रक्रिया पाउन...

