Capital Market

बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना

काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ । जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ ।  संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छन् ।  बुलिस मार्केट वा बढ्दो बजार  बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ । यसलाई साँढेको प्रतिकले संकेत गरिन्छ । सामान्यतयाः साँढेले...