सुम्निमा हाइड्रोले आईपीओ ल्याउने, माछापुच्छ्रे क्यापिटल व्यवस्थापकमा
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सुम्निमा हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता २०८२ साल असोज २ गते (बुधबार) सम्पन्न भएको हो।