मंगलवार, असार ९,२०८३ 11:34:32
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:34:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुम्निमा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
सुम्निमा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सुम्निमा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ९ गते ललितपुरको मानभवनमा रहेको क्रिष्टल ब्याङ्क्वेटमा बिहान १० बजेर ४५ मिनेटदेखि सभा आयोजना गर्न निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणलाई आईपीओ निष्कmासन गर्नेू, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, चुक्तापूँजी र सञ्चित मुनाफाको योगमा बढ्ने गरी बैंक ऋण लिने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.