Capital Market

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ ।  सनराइज फर्स्ट म्युचुअल फण्डका लागि प्रस्ताव गरिएको नगद लाभांशका लागि मूल्य समायोजन भएको हो ।  समायोजनपश्चात  सनराइज फर्स्ट म्युचुअल फण्डको प्रति इकाई मूल्य १०.७२ रुपैयाँ कायम भएको छ । समायोजन अघिको मूल्य ११.९७ रुपैयाँ थियो ।    सनराइज फर्स्ट म्युचुअल फन्डले गत आवका लागि १२.५० प्रतिशत(कर सहित) नगद...