CORPORATE

सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ सुरू, स्टार्टअप इकोसिस्टम विकासमा सहयोग गर्ने विश्वास

काठमाण्डौ । दुई दिने  ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ बिहीबारदेखि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरू भएको छ ।लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा फेस्ट आयोजना गरिएको ह...