सुपरमाई हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण र हकप्रदको प्रस्ताव पारित हुने
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले लाभांशको अजेण्डा पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी फागुन १७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९...

