धमाधम आइपीओ आउँदै, टक्सार पिखुवा हाइड्रोपावरले पायो निष्कासनको अनुमति
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट आजै अनुमति पाएको हो ।

