दराजको ‘फास्ट डेलिभरी’ सेवा सुरु, २६ हजारभन्दा बढी सामान छिटो डेलिभरी हुने
काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले देशव्यापी रूपमा ‘फास्ट डेलिभरी’ सेवा सुरु गरेको छ। यस सेवाअन्तर्गत योग्य सामान ग्राहकलाई यसअघिको तुलनामा छिटो उपलब्ध गराइनेछ।दराजका अनुसार प्रारम्भिक चरणमा नेपालभरका २ हजार ५०० भन्दा बढी विक्रेताका २६ हजार ६०० भन्दा बढी सामान ‘फास्ट डेलिभरी’ सेवाका लागि योग्य भएका छन्। यो सेवा प्रयोग गरेबापत खरिदकर्ता वा विक्रेताले...

