अक्सफोर्ड विश्वविद्यालयमा नेपालको किङ्स कलेजलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाण्डौ । नेपालको किङ्स कलेजको टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल इन्टरप्रेन्योरशिपद्वारा आयोजित प्रतिष्ठित ‘म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६’ प्रतियोगितामा ‘इनभोल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’ प्राप्त गरेको छ।विश्वका ४८ वटा विश्वविद्यालय तथा कलेजका विद्यार्थी टोली सहभागी भएको उक्त अन्तर्राष्ट्रिय...

