टाइगर होटल फरेष्टको आतिथ्य व्यवसाय विस्तार
काठमाण्डौ । तिलोत्तमा–१३, कोटिहवा क्षेत्रमा टाइगर प्यालेस बाई सोल्टी नजिकै टाइगर होटल फरेष्ट प्रालिले आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै नयाँ परियोजना सुरु गरेको छ। शान्त र हरियाली वातावरणमा विकसित यो रिसोर्टले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको होटलले जनाएको छ।परियोजनामा प्राकृतिक परिवेश, खुला स्थान र मौलिक काठ संरचना प्रयोग गरिएको छ,...

