उपत्यकामा ट्राफिक कडाइ, एकै दिन २७ लाख रुपैयाँ जरिवाना असुली
काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाही अभियान तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् ।

