याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा मागबमोजिम आवेदन परेन, आवेदन दिने म्याद लम्बियो
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि लम्बाइएको छ । कम्पनीले गत चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा माग बमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद थप गरिएको हो । चैत २२ गतेसम्म आवेदन दिने म्याद दिइएकोमा अब भने उक्त आईपीओमा वैशाख ७ गतेसम्म आवेदन पेश गर्न सकिनेछ ।...

