दैनिक सुईको विकल्पमा सातामा एकपटक इन्सुलिन, भारतमा ‘अविक्ली’ सार्वजनिक
काठमाण्डौ । मधुमेहका बिरामीले दैनिक लगाउँदै आएको लामो समय काम गर्ने बेसल इन्सुलिनको विकल्पमा अब सातामा एकपटक मात्र लगाउन मिल्ने इन्सुलिन भारतमा सार्वजनिक भएको छ।डेनमार्कको औषधि उत्पादक कम्पनी नोभो नर्डिस्कले जुलाई ९, २०२६ मा ‘अविक्ली’ अर्थात् इन्सुलिन आइकोडेक भारतीय बजारमा ल्याएको हो। कम्पनीले यसलाई चिकित्सकीय प्रयोगका लागि स्वीकृत विश्वकै पहिलो सातामा एकपटक...

