IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 10:03:17
IME remit
Global IME Bank Limited

युनियन हाईड्रोपावरले पुस २६ गते साधारण सभा आयोजना गर्ने

Hyundai Nepal
युनियन हाईड्रोपावरले पुस २६ गते साधारण सभा आयोजना गर्ने
Shivam Cement

काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको १८ औं साधारण सभा ललितपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा भौतिक र विद्युतीय माध्यमबाट एकसाथ आयोजना हुनेछ ।  

उक्त सभामा कम्पनीद्वारा प्रवद्र्धित होङ्गुखोला जलविद्युत आयोजना(२८.९ मेवा)र माथिल्लो तमोर ए जलविद्युत आयोजना(६० मेवा)को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।  

 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.