बिहीबार, असार ११,२०८३ 08:33:54
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:33:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८.७५ प्रतिशत  नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.