बिहीबार, बैशाख ३,२०८३ 06:02:58
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 06:02:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टेक्नोको स्मार्टफोनमा डिपसिक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

Bizshala
टेक्नोको स्मार्टफोनमा डिपसिक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डिपसिक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको छ। प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्नेछन्, जसले विद्यार्थी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

CG Motors
Garima Development Bank
IME remit

नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा, र लामो ब्याट्री लाइफ जस्ता सुविधाहरूको लोकप्रियता बढाउँदै आएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार डिपसिक एलएलएम समावेशसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई अझ स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य लिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.