शनिबार, श्रावण ३,२०८२ 05:05:59
  • शनिबार, श्रावण ३,२०८२ 05:05:59
Global IME Bank Limited

कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै

Hyundai Nepal
कामना सेवा विकास बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य १०५ रुपैयाँ मात्रै
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  

Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।  

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ३ लाख ९ हजार ८९२ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

इच्छुक लगानीकर्ताले आगामी फागुन २२ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.