बुधबार, असार १०,२०८३ 01:38:25
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:38:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह

Laxmi Sunrise Bank Limited
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीका बीमितहरुले लिएका बीमालेख अन्तर्गत क्षती भई पुस मसान्तसम्ममा कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आइ हालसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकहरुलाई कम्पनीको केन्द्रीय वा आफुलाई पाएक पर्ने शाखा कार्यालयमा सम्पर्क गरि दाबी भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कार्यालयमा बुझाउन कम्पनीले सूचनामा उल्लेख गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचनाको प्रकाशित भएको ३५ दिनभित्र आफनो दाबी फछर्यौट गराई दाबी फरफारक गर्न उल्लेख गर्दै कम्पनीले निर्धारित मितिसम्म पनि कम्पनीको सम्पर्कमा नआउने ग्राहकहरुको हकमा कम्पनीमा पर्न आएको दाबी भुक्तानीसम्बन्धी प्रकृया अघि नबढाउने कम्पनीले स्पष्ट पारेको छ ।   २०८१ पुस सम्ममा पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेभसाइटमा हेर्न सकिने छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.