Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Global IME Bank Limited
डलरको मूल्यमा गिरावट,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा गिरावट आएको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज एक अमेरिकी डलरको खरिददर १३२.३३ रुपैयाँ र बिक्रीदर १३२.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ थियो।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.०१ रुपैयाँ र बिक्रीदर १६८.७७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.०५ रुपैयाँ र बिक्रीदर ४३२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.७० रुपैयाँ र बिक्रीदर २७.८३ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.०३ रुपैयाँ र बिक्रीदर ३५२.६२ रुपैयाँ निर्धारण गरिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.