Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १० गुणा बढी आवेदन

Global IME Bank Limited
तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा १० गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । निष्कासन भएको तेस्रो दिनसम्म सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १० गुणा बढी आबेदन परको छ । 

सीडीएससी एण्ड क्लियरिङका अनुसार तीन दिनसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा ५ लाख २४ हजार ७८ आवेदकबाट २ करोड ८३ लाख २७ हजार  ६१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । 

लगानीकर्ताले कुल १० अर्ब २२ करोड रुपैयाँबराबरको आईपीओ माग परेको सीडीएससीले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत फागुन १३ गतेदेखि प्रतिकित्ता ३६०.९० रुपैयाँको कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.