काठमाण्डौ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौता गर्न रुस तयार रहेको बताएका छन् ।
यद्यपि परराष्ट्र मन्त्रीले केही तत्वहरूलाई राम्रो रूपमा समायोजन गर्न आवश्यक छ रहेको स्पष्ट पारे। ‘ अमेरिकमी राष्ट्रपतिले विश्वास गर्नुहुन्छ, र म सही हामी सही दिशामा अघि बढिरहेका छौं भन्न्ेमा विश्वस्त छु ।’ उनले भने ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनसँग भेट गर्न र उनीसँग कुराकानी गर्न सक्ने जनाइएको छ ।
युक्रेनको किभका मेयर भिटाली क्लित्स्कोले रसियासँगको कुनै पनि शान्ति सम्झौताको एक भागको रूपमा देशले आफ्नो क्षेत्र त्याग्नुपर्ने सुझाव दिएका छन्।