मंगलवार, असार १०,२०८२ 06:47:19
  • मंगलवार, असार १०,२०८२ 06:47:19
Global IME Bank Limited

बजेटअघि अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्रबैंकका गभर्नरसँग गरे छलफल

Hyundai Nepal
बजेटअघि अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र  राष्ट्रबैंकका गभर्नरसँग गरे छलफल
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२ ८३ को बजेटलाई फाइनल गर्नुअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गरेका जारी विज्ञप्तिमा जनाइएको छ । 

अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा छन् । बजेटमा लिइने नीति तथा गरिने नयाँ व्यवस्थाहरुको विषयमा सूचना चुहिने डरले अर्थमन्त्रालयमा सर्वसाधारणको आवतजावत समेत शुक्रबारदेखि कडाई गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.