मंगलवार, असार १७,२०८२ 01:30:40
  • मंगलवार, असार १७,२०८२ 01:30:40
Global IME Bank Limited

हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाइने

Hyundai Nepal
हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाइने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट पेश गर्दै यस्तो व्यवस्था मिलाउने बताएका छन्े ।  

उनले जग्गा प्राप्ती तथा हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गरिने र उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ, अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

पौडेलले ‘अनुमति प्राप्त गरी निर्माण सम्पन्न भएका तर हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्टहरू बिक्री गर्न पाउने व्यवस्था मलिाइने समेत बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.