काठमाण्डौ । सरकारले उद्यमशिलता विकास र इन्ट्रनका लागि सातामा २० घण्टा काम गर्दै पढ्दै गर्न सकिने व्यवस्था गर्ने भएको छ । उद्यमशिलताको विकासको लागि सरकारले पार्टटाइम काम गर्दै पढ्दै गर्न मिल्ने योजनामा ल्याएको हो ।
TRENDING
यो पनि हेर्नुहोस
यी २० निर्माण कम्पनी परे कालोसूचीमा
- by Bizshala
- 27 मिनेट अगाडी
सकियो तीन दिने एग्रीटेक एक्स्पो, ३१ हजार बढीले गरे अवलोकन
- by Bizshala
- 1 घण्टा अगाडी
आज सोनाम ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने
- by Bizshala
- 2 घण्टा अगाडी

