काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आम सर्वसाधारणबाट सुझवा माग गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको ब्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ । यसै क्रममा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । यस्तो सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा (इमेल: [email protected]) आगामी असार १० भित्र उपलब्ध गराउनु पर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (59)(2)(367).png) 
                                        (80).jpg) 
                                        (59)(2)(366).png) 
                                        .jpg) 
                                        (59)(2)(365).png) 
                                         
                 
                 
                 
                 
                 
                 
                