Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ?

Global IME Bank Limited
कतिमा खुल्छ सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड भएको छ।  

बुक विल्डिङ विधिमार्फत आईपीओ निश्कासन गर्ने पहिलो कम्पनीको रुपमा स्थापित सर्वोत्तम सिमेन्ट अब दोश्रो बजारमा कारोबार लागि सूचीकृत हुने प्रक्रियामा रहेको छ ।  

आज बाँडफाड भएको यो कम्पनीको सेयर अब नेप्सेमा लिष्टिङको प्रक्रिया अगाडि बढ्नेछ । यसका लागि बढीमा १० दिनभित्र नेप्सेमा सूचीकृत गर्ने कम्पनीको योजना छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दोस्रो बजारमा आउँदै गरेको सर्वोत्तम सिमेन्टको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७४ रुपैयाँ रहेको छ । यसकारण हालको नियमअनुसार यसको न्यूनतमा मूल्य यहि हुनेछ भने अधिकतम नेटवर्थको ३ गुणा अर्थात प्रतिकित्ता ५१५.७४ रुपैयाँ हुनेछ ।  

नेप्सेले जनाएअनुसार यही बीचमा सर्वोत्तम सिमेन्टको दोस्रो बजारमा कारोबर खुल्नेछ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.