बुधबार, असार १०,२०८३ 08:15:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:15:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव बराल मनोनयन

Laxmi Sunrise Bank Limited
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव बराल मनोनयन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा महेश बराल मनोनयन भएका छन् । अर्थ मन्त्रालयले साउन १२ गते बराललाई कम्पनीको सञ्चालक सदस्य मनोनयन गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बराल अर्थ मन्त्रालयका सह–सचिव हुन् । उनी कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) बमोजिम समूह ‘क’ नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक सदस्य मनोनयन भएका हुन् । उनल ेसाउन १३ गतेदेखि नै पद बहाली गरेको कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.