बिहीबार, बैशाख ३,२०८३ 11:21:22
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 11:21:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृष्णबहादुर महरा सुन तस्करीमा संलग्न भएको जाँचबुझ आयोगको ठहर, मुद्दा चलाउन सिफारिस

Bizshala
कृष्णबहादुर महरा सुन तस्करीमा संलग्न भएको जाँचबुझ आयोगको ठहर, मुद्दा चलाउन सिफारिस
Shivam Cement

काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि सुन तस्करीको आरोपमा मुद्दा चल्ने भएको छ ।  

सुनको अबैध तस्करी नियन्त्रण सम्बन्धमा सरकारद्वारा असोज १४ मा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेता महराको समेत सुन तस्करीमा संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगले हिजो(बिहीबार) मात्र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।  

इलेक्ट्रिक चुरोट ‘भेप’मार्फत ६० किलोग्राम सुन हङकङबाट र दुबईबाट तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको जाँचबुझ प्रतिवेदनमा उल्लेख छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.