बुधबार, फाल्गुन २०,२०८२ 06:07:42
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 06:07:42
Bizshala
Global IME Bank Limited

'सुशीला कार्कीलाई हुँदैन' भन्ने समूहलाई सेनाले हटायो, जंगीअड्डा आसपास प्रवेश निषेध

Hyundai Nepal
'सुशीला कार्कीलाई हुँदैन' भन्ने समूहलाई सेनाले हटायो, जंगीअड्डा आसपास प्रवेश निषेध
Shivam Cement

काठमाण्डौ । सेनाको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारी भइरहेको बन्दै त्यसविरुद्ध नाराबाजी र प्रदर्शन थालेका छन् ।  

सुशीला कार्कीलाई मान्दैनौं, कुलमान घिसिङ, महाबीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व देऊ भन्दै नाराबाजी गरिरहेका युवाहरुलाई सेनाले हटाउने कोशिश गरिरहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सेनाले केहीबेरअघिदेखि निरन्तर जंगीअड्डा वरपर भीडभाड नगर्न भन्दै माइकिङ गरिरहेको छ ।  

युवाहरुले भने जंगीअड्डा, धरहरा, रत्नपार्क वरपरका क्षेत्रमा समूह समूहमा भेला भएर प्रदर्शनलाई जारी राखेका छन् ।  

उनीहरुले भारतीय मिडियाहरुलाई जंगीअड्डाभित्र प्रवेश दिइएको, तर नेपाली मिडियालाई टाढैबाट रोकिएको भन्दै त्यसविरुद्ध पनि प्रदर्शन गरेका छन् । यूवाहरुले भारतीय मिडिया, गो ब्याक इण्डिया भन्दै चर्का नारा घन्काइरहेका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेनाले माइतीघर क्षेत्रमा पुगेका नेपाली मिडियाहरुलाई त्यहीँबाट फर्काइदिएको छ । अगाडि जान नमिल्ने भन्दै माइतीघरबाट अगाडि बढ्न नदिएको हाम्रा संवाददाताले जनाएका छन् । 

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.