• बिहीबार, भाद्र २६,२०८२ 06:51:50
Global IME Bank Limited

हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव

Hyundai Nepal
हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव

काठमाण्डौ । हर्क साम्पाङका समर्थक अन्तरिम सरकारको प्रमुखमा अरुको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका छन् । जसका कारण अहिले ग्याङ फाइट जारी रहेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

केहीबेरअघि काठमाण्डौको सुन्धारास्थित धरहरा क्षेत्रमा साम्पाङ पक्षधर समूहले बालेन र कुलमान घिसिङको नाम अगाडि बढाउनुपर्छ भन्दै नाराबाजी गर्ने समूहमाथि कुटपिट गरेको हो । 

हाम्रा संवाददाताका अनुसार अहिले युवाहरुबीच नै आ–आफ्ना पक्षका उम्मेद्वारको नाममा झगडा भइरहेको छ । 

आपसी हानाहान पनि जारी छ । अर्को भाषामा भन्दा त्यहाँ साम्पांग र अन्य पक्षधरबीच ग्याङ फाइट चलिरहेको छ ।  

भिडियोमा स्पष्ट रुपमा कुटाकुट भइरहेको देख्न सकिन्छ । सो क्षेत्र अहिले तनावग्रस्त बन्न पुगेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.